Main

३ वर्षमा ७३१ अन्तर्राष्ट्रिय उडान, ४५ हजार यात्रु

विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुने हो भने दैनिक ५० अन्तर्राष्ट्रिय उडान र वार्षिक ३० लाख यात्रुलाई सेवा दिन सक्ने क्षमता छ । यस हिसाबले १५ दिनमा हुने उडान र यात्रु संख्या ३ वर्षमा पनि हुन सकेको छैन ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button