Main

३ सेकेण्डको भिडियोले धनुष र नयनताराबीच ल्याएको विवाद के हो ?

१६ मंसीर, काठमाडौं । ३ सेकेन्डको भिडियो, १० करोडको नोटिस र सही र गलतको लडाइँ । दक्षिण भारतीय फिल्म उद्योगका दुई ठूला नाम अहिले सामाजिक सञ्जालमा बहसको केन्द्रमा छन् । फिल्म निर्माता-अभिनेता धनुष र अभिनेत्री नयनताराको नाम विगत केही दिनदेखि चर्चामा छ । यो विवादमा दुवैका फ्यान आफ्ना मनपर्ने व्यक्तिको समर्थनमा उत्रिएका छन् । सामाजिक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button