Main
४० लाखसहित हुण्डी कारोबारको आरोपमा विशाल बजारबाट २ जना पक्राउ
२४ वैशाख, काठमाडौं । ४० लाख रुपैयाँ बढीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको कलकत्ता यादवपुर घर भएका ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिका घर भएका ६३ वर्षीय धर्मप्रसाद ढकाल छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार साँझ विशालबजारस्थित कम्पनी लिमिटेडको भुईं तलाबाट पक्राउ गरेको हो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।