Main
४२ वर्षअघि २८ जेठमा विमान विद्रोह हुँदा
विस्फोटक पदार्थ सहित समातिएर म पूर्णियास्थित भारतको त्यही अररिया कोर्ट जेलमा बसेथें जहाँ विमान अपहरणपछि चक्र बाँस्तोलाले दार्जीलिङमा भाडामा लिएको घरका धनी एलपी शर्मा र फारबिसगञ्जमा रहेको एक मोटर ग्यारेजका मालिक गणेश मिस्त्रीलाई समेत भारत सरकारले गिरफ्तार गरेर राखेको थियो। यसरी हामी केही समय सँगै बस्यौं।
– यस समाचारको श्रोत : Online Khabar हो ।