Main
महानगरका गौरव र स्वर्णिम योजनाको प्रगति ३ दिनभित्र बुझाउन निर्देशन
४ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले कार्यान्वयनमा ल्याएको ‘गौरव योजना’ र ‘स्वर्णिम योजना’ को प्रगति ३ दिनभित्र पेश गर्न प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले निर्देशन दिएका छन् । बिहीबार विभागीय प्रमुख र कार्यक्रम फोकल पर्सनसँगको संयुक्त बैठकमा उनले आन्तरिक सञ्चार र समन्वयमा जोड दिँदै प्रक्रियामा भएका योजना टुङ्गिने अपेक्षित अवधि, समस्या भए समाधानका उपायसहितको विवरण…
– यस समाचारको श्रोत : Online Khabar हो ।