Main
४ घण्टासम्म लाससँग बसेर हवाई यात्रा
काठमाडौं । कल्पना गर्नुहोस् त तपाई लामो हवाई यात्रामा हुनुहुन्छ अनि अचानक तपाईसँगैको सिटमा बसेको एकजना यात्रुको मृत्यु भयो। अनि तपाई चाहेर पनि जहाजको उक्त सिटबाट निस्कन पाउनुहुन्न । न त त्यो मृतक यात्रुको शवलाई नै त्यहाँबाट उठाएर अन्तै लगिन्छ । यस्तो भयो भने तपाईलाई कस्तो अनुभूति होला ? हालै एउटा यस्तै घटना भएको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।