Main
एकैपटक २२ जना सचिवको सरुवा

१४ साउन, काठमाडौं । सरकारले सचिवहरुको सरुवा गरेको छ । २२ जना सचिवहरुको एकैपटक सरुवा भएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ सचिवमा हालका राजस्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ भने अर्थसचिव रहेका मधुकमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको स्रोतले बतायो ।
हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव रहेका दिनेशकुमार घिमिरेले राजस्व सचिवको जिम्मेवारी पाएका छन् ।
बाँकी विवरण आउँदै …..
– यस समाचारको श्रोत : Online Khabar हो ।