Main
४ महिनादेखि सम्पर्कविहीन भएका कुलबहादुर सुनारको शव फेला
२ चैत, गुल्मी । गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-१ निवासी ५९ वर्षका कुलबहादुर सुनार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालले बताए । सुनार गत कात्तिक महिनादेखि घर परिवारको सम्पर्कमा थिएनन् । उनी शनिबार स्थानीय भुसकत्ता सामुदायिक जंगलमा मृत अवस्थामा फेला…
– यस समाचारको श्रोत : Online Khabar हो ।