Main
४ महिनापछि संसदको लेखा समितिको बैठक आह्वान, बेरुजुबारे छलफल गर्ने कार्यसूची
७ पुस, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक आह्वान भएको छ । समितिका सचिव एकराम गिरीका अनुसार बैठक सोमबार दिउँसो १ बजे बस्नेछ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा बेरुजुबारे छलफल गर्न गठित उपसमितिको कामको समीक्षा गर्ने कार्यसूची छ । सार्वजनिक लेखा समिति अन्तर्गत विभिन्न मन्त्रालय, संवैधानिक आयोग र अन्य सरकारी निकायको…
– यस समाचारको श्रोत : Online Khabar हो ।