Main

बिग बोसको नयाँ सिजनमा तहल्का मच्चाउन आउँदैछिन् ‘गुडिया’ !

बलिउड स्टार सलमान खानको होस्टमा चल्ने लोकप्रिय रियालिटी शो बिग बोसको १९औं सिजन यसपटक विशेष कारणले चर्चामा छ । सधैं जसो चर्चित कलाकारहरूको भीड रहने बिग बोसको घरमा यसपटक मान्छे मात्र होइन, एक एआई (आर्टिफिसियल इन्टेलिजेन्स) गुडिया पनि प्रतियोगीको रूपमा सहभागी हुँदैछिन् । रिपोर्टअनुसार, शोमा सहभागी हुन लागेकी यो रोबोट डलको नाम ‘हबूबू’ हो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button