Main

४ लाखसहित ललितपुरबाट जुवातास खेलेको आरोपमा १४ जना पक्राउ

१४ मंसिर, काठमाडौं । चार लाख रुपैयाँसहित ललितपुरबाट जुवातास खेलेको आरोपमा १४ जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–४ बडिखेलमा रमेश पहारीले सञ्चालन गरेको होटल तपेश्वर रिसोर्टमा जुवातास खेलेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शनिबार राति १४ जनालाई पक्राउ गरेको हो । उनीहरुबाट चार लाख ६ हजार १६५ रुपैयाँ, ४ बुक तास बरामद भएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button