Main

‘पुष्पा २’ लाई नेपालमा ५९१ शो, ३ करोड बढी ओपनिङ गर्ने प्रक्षेपण

काठमाडौं । भारतीय फिल्म ‘पुष्पा २’ ले नेपाली बक्स अफिसमा न्यूनतम ३ करोड रुपैयाँभन्दा बढी ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । ४२० थ्रीडी र १७१ टुडी संस्करणका शोसहित बिहीबारदेखि यो फिल्म नेपालमा रिलिज हुँदैछ । फिल्मले पहिलो दिनमा कुल ५९१ शो पाएको छ । यो शो संख्या नेपालमा कुनै फिल्मले पाएको अहिलेसम्मकै सर्वाधिक संख्या हो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button