Main
राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप सुरु
५ बैशाख, काठमाडौं । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा आठौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शुक्रबार सुरु भएको छ । टोखा नगरपालिकास्थित स्केटर्स नेपाल स्केटपार्क, टोखामा सुरु भएको प्रतियोगितामा २ सय ५० पुरुष तथा १ सय ५० महिला खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत पहिलो दिन छनोट चरणको खेल भएको र दोस्रो दिन शनिवार…
– यस समाचारको श्रोत : Online Khabar हो ।