Main
५० हप्तासम्म हलमा चलेको धर्मेन्द्रको यो फिल्म, जसले रातारात सुपरस्टार बनायो
धर्मेन्द्रले आफ्नो करिअरमा दर्जनौं ब्लकबस्टर फिल्महरू दिएका छन् । तर एउटी यस्तो फिल्म पनि छ, जसले ५० हप्तासम्म सिनेमा हलमा चलेर धर्मेन्द्रलाई रातारात सुपरस्टार बनाइदियो। सुपरस्टार धर्मेन्द्रले ८९ वर्षको उमेरमा सोमबार संसार छाडेका छन् । लामो समय बलिउडमा धमाका मच्चाएका धर्मेन्द्रको त्यो फिल्मको चर्चा गर्दैछौं, जसले उनलाई सुपरस्टार बनायो । उनको करियर बदल्ने पहिलो ठूलो…
– यस समाचारको श्रोत : Online Khabar हो ।