Main
५१ दिनमा ‘अञ्जिला’ले साट्यो खुसी, हल र फिल्म टीमलाई सम्मान
काठमाडौं । फिल्म ‘अञ्जिला’ले प्रदर्शनको ५१ औँ दिनमा सफलता साटेकोे छ । हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा फिल्मको टीम र ५१ दिन मनाएका हलहरूलाई प्रशंसा पत्र प्रदान गर्दै खुसी साटासाट गरिएको हो । उक्त अवसरमा सशस्त्र प्रहरी बलका सांस्कृतिक समूहले प्रस्तुति दिए । गायक थानेश्वर गौतमले पनि फिल्मको चर्चित गीत ‘रात…
– यस समाचारको श्रोत : Online Khabar हो ।