Main
‘५२ संवैधानिक पदाधिकारीको नियुक्ति संविधानसम्मत थियो’
२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीहरूको फक्षमा वकालत गरेका कानुन व्यवसायीहरूले त्यो नियुक्ति जायज र कानुनसम्मत रहेको जिकिर गरेका छन् । सर्वोच्च अदालतमा ओली सरकारको अघिल्लो कार्यकालमा नियुत्त ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको मुद्दामा नियमित सुनुवाइ चलिरहेको छ । ५२ पदाधिकारीहरूमध्ये केहीका कानुन व्यवसायीले अब त्यतिबेलाको नियुक्तिमाथि प्रश्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।