Main
५२ संवैधानिक पदाधिकारीले ४ वर्ष तनावमै बिताए : एमाले सांसद तिवारी
३ माघ, काठमाडौं । नेकपा एमालेकी सांसद प्रतिक्षा तिवारीले ५२ संवैधानिक पदाधिकारीले ४ वर्ष तनावमै बिताएको टिप्पणी गरेकी छिन् । संसदीय सुनुवाइबिनै विभिन्न संवैधानिक निकायमा नियुक्त पाएका ५२ पदाधिकारीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको सन्दर्भ झिक्दै उनले यस्तो टिप्पणी गरेकी हुन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिमा राष्ट्रिय मानव अधिकार…
– यस समाचारको श्रोत : Online Khabar हो ।