Main

अपाङ्‍गता भएका व्यक्तिले चढ्ने स्कुटरमा भन्सार बिन्दुमै छुट

१५ जेठ, काठमाडौं । सरकारले अपाङ्‍गता भएका व्यक्तिले चढ्ने स्कुटरलाई अब भन्सार बिन्दुमै छुट दिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले अपाङ्‍गता भएका व्यक्तिले पैठारी गर्ने स्कुटरमा मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता दिने व्यवस्थाको सट्टा भन्सार बिन्दुमा नै छुट दिने घोषणा गरेका हुन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button