Main

५४ प्रतिशत घट्यो हिमालयन डिस्टिलरीको नाफा

२७ कात्तिक, काठमाडौं । हिमालयन डिस्टिलरीको नाफा ५४.६१ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ९ करोड २ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १९ करोड ८८ लाख रुपैयाँ थियो । बिक्री आम्दानी नै घट्दा कम्पनीको नाफामा असर परेको देखिन्छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button