Main
५८ घण्टासम्म चुम्बन गर्ने कीर्तिमानी जोडीको डिभोर्स !
काठमाडौं । चुम्बन प्रेमको प्रतिक हो, गहन तथा पवित्र प्रेम प्रकट गर्नु हो । तर, सबै चुम्बनहरु चीरस्थायी प्रेमको अभिव्यक्ति नहुँदा रहेछन् । कतिपय चुम्बनहरु केवल दुनियाँलाई देखाउन तथा नाम लेखाउनका लागि मात्रै पनि हुँदा रहेछन् । चुम्बन गरेरै किर्तिमान कायम गएको एउटा जोडीको सम्बन्धबिच्छेदले यहीँ तथ्यलाई प्रमाणित गरेको छ । सोसल मिडियामा अहिले एक…
– यस समाचारको श्रोत : Online Khabar हो ।