Main
५ अर्ब लागतमा यस्तो बन्नेछ चम्पादेवी केवलकार
प्रस्तावित सुविधा तथा संरचना अन्तर्गत तल्लो स्टेशनमा मूख्य भवन ३ तलाको रहने भएको छ । यहाँ ४ सय दुई पाङ्ग्रे र २ सय दुई पाङ्ग्रे सवारी पार्किङ गर्न सकिने गरी संरचना बनाइने भएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।