Main
नटिकेको डिभोर्स
‘परिवारभन्दा ठूलो केही रहेनछ । मैले वैवाहिक सम्बन्ध विच्छेद गरेपछि मात्रै महत्व बुझें । एक्लै रमाउन कठिन रहेछ । हामीलाई परिवार र रोजगार दुवै चाहिन्छ । तर, परिवार र रोजगारबीच सन्तुलन राख्न सक्नुपर्ने रहेछ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।