Main

५ करोड ठगी गरेर शुभ समृद्धि सहकारी सञ्चालक समितिका सबै फरार, १० जनाविरुद्ध मुद्दा

१३ माघ, काठमाडौं। बचतकर्ताको पाँच करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेर ललितपुरमा रहेको शुभ समृद्धि सहकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पूर्ण सञ्चालक समिति सदस्य फरार भएका छन्। ललितपुरको मानभवनमा कार्यालय रहेको यो सहकारीले आकर्षक ब्याज दिने भन्दै रकम जम्मा गर्न लगाएर ५ करोड १८ लाख १६ हजार १९० रुपैयाँ ठगी गरेको प्रहरी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button