Main

संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्‍नोत्तर : LIVE

४ फागुन, काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदैछन् । हिउँदे अधिवेशन सुरु भएपछि प्रधानमन्त्री ओलीसँग सांसदको यो पहिलो पटकको प्रश्नोत्तर कार्यक्रम हो । प्रश्नोत्तरका लागि १० जना सांसदहरूले नाम टिपाएका छन् । अहिले प्रश्नोत्तर कार्यक्रम चलिरहेको छ ।      

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button