Main
५ दिने फिल्ममेकिङ मास्टरक्लास सम्पन्न
काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा ५ दिने ‘फिल्ममेकिङ मास्टरक्लास’ सम्पन्न भएको छ । कक्षामा सहभागि ५८ जना फिल्म विद्यार्थी तथा फिल्मकर्मीले बनाएका छोटो फिल्मबीच प्रतिस्पर्धा पनि गरिएको थियो । सहभागिबीच समूह निर्माण गरेर २४ घण्टामा फिल्म बनाइएको थियो । जसमा आरडी लामाले निर्देशन गरेको छोटो फिल्म ‘सिगरेट’ले निर्देशन, अभिनय, कला, पटकथा र निर्माणसहित विधामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।