Main

संजित सिंह यू–१७ फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त

१६ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी एएफसी यू–१७ एसियन कप छनोट प्रतियोगिताका लागि नेपाली यू–१७ राष्ट्रिय टिमको आधिकारिक टिम स्टाफ घोषणा गरेको छ। घोषित सूचिअनुसार संजित सिंह टिमका मुख्य प्रशिक्षक नियुक्त भएका छन्। रामचन्द्र थापा मगर र देवकुमार मादेन सहायक प्रशिक्षक रहनेछन्। टिमका अन्य पदाधिकारीमा भरतबहादुर बस्नेत टिम म्यानेजर, प्रविण…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button