Main
५ महिनामा ४ हजार भारतीय तीर्थयात्रीले गरे मानसरोवर कैलाश दर्शन
कैलाश मानसरोवर यात्रा खुलेपछि पछिल्लो समय नेपालगञ्ज विमानस्थलबाट हुम्लाको सिमकोट विमानस्थल हुँदै हिल्सा नाकाबाट मानसरोवर कैलाश दर्शन गर्न भारतीय तीर्थयात्रीहरूको संख्या निकै बढेको हो।
– यस समाचारको श्रोत : Online Khabar हो ।