Main
५ लाख ७० हजार घुससहित भक्तपुरबाट इन्जिनियर पक्राउ
१ जेठ, काठमाडौं । सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर ५ लाख ७० हजार घुससहित पक्राउ परेका छन् । महोत्तरीको भंगहा नगरपालिका–२ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने ४२ वर्षीय सन्तोष कुमार यादवलाई प्रहरीले घुससहित पक्राउ गरेको हो । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ एक रेस्टुरेन्टबाट उनलाई घुससहित बिहीबार पक्राउ गरिएको हो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।