Main

५ वटा मुद्दामा ६१ वर्ष कैद सुनाइएका व्यक्ति पक्राउ

२५ पुस, काठमाडौं । विभिन्न पाँच वटा मुद्दामा ६१ वर्ष कैद सजाय सुनाइएका व्यक्तिलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–१ गुर्चिहवाका ५७ वर्षीय सोमई भनने प्रकाश कहार छन् । उनी ३ वटा खुन डाँका, १ वटा डाँका, र १ वटा चोरी मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन् । पाँच फरक मुद्दाम…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button