Main

विशाल बजार कम्पनीको लाभांश घोषणा, साधारणसभा आह्वान

२९ माघ, काठमाडौं । पुँजीकरणका आधारमा सेयर बजारको सबैभन्दा ठूलो कम्पनी विशाल बजारले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । वर्षौंपछि कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको हो । कम्पनीले सेयरधनीलाई १४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । साथै कम्पनीले फागुन २८ गतेका लागि साधारणसभा बोलाएको छ । यो लाभांश प्रस्ताव साधारणसभामा लगिँदैछ । साधारणसभाले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button