Main

६१ किलो सुन तस्करी प्रकरण : न्यायाधीश लम्सालको इजलासमा रोकाको बयान

८ असार, काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकाविरुद्धको पेशी काठमाडौं जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासमा परेको छ । सरकारी वकिल कार्यालयमार्फत अदालत उपस्थित गराइएकी रोकाको बयान सकेर आजै थुनछेक बहस गर्ने तयारी गरिएको छ । थुनछेक बहस आजै सकिएको अवस्थामा रोकालाई धरौटी तथा तारेखमा रिहा गर्ने वा पुर्पक्षका लागि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button