Main
६ घण्टादेखि आदेश कुरेको कुर्यै प्रसाईंसहित तीनकुने घटनाका प्रतिवादी
२९ जेठ, काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूको थुनछेक बहस बिहीबार साँझ ५ बजे नै सकिएको थियो । बहस सकिए पनि राति ११ बजेसम्म पनि आदेश आएको छैन । अदालतका कर्मचारीहरूका अनुसार, न्यायाधीश ध्रुवराज कार्की आदेश लेखिरहेका छन् । ६ घण्टादेखि आदेश लेखन कार्यमा रहँदा अहिलेसम्म आदेश आउन नसकेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।