Main

हङकङ सिक्सेस : बाउल लिगमा श्रीलंकासँग नेपाल पराजित

२२ कात्तिक, काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । नेपाल श्रीलंकासँग ३ विकेटले पराजित भएको हो । नेपालले दिएको ८७ रनको लक्ष्य श्रीलंकाले ३.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । धनन्जय लक्षनले अविजित ३६ तथा निमेश विमुखीले अविजित ३३ रन बनाए । नेपालका रुपेश सिंहले २ विकेट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button