Main
६ प्रदेशमा प्रहरी प्रमुख फेरिए
२१ वैशाख, काठमाडौं । नेपाल प्रहरीका ६ प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयमा आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरूवा गरेको हो । कर्णालीबाहेक सबै प्रदेशका प्रमुख फेरिएका हुन् । प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका अनुसार, कोशी प्रदेशमा ईश्वर कार्की, मधेशमा उमा प्रसाद चतुर्वेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेश कुमार…
– यस समाचारको श्रोत : Online Khabar हो ।