Main
६ महिनाभित्र महाधिवेशन गर्ने गरी भ्रातृ संस्थामा सानो आकारको समिति बनाउन सकिन्छ : शेखर कोइराला
‘ठूलो संख्याको समिति आवश्यक छैन । महाधिवशेन गराउन कार्यादेश दिएर १२/१५ जनाको समिति बनाउन उपयुक्त हुन्छ,’ कोइरालाले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।