Main
केन्द्रीय कमिटीमा ओलीले भने- नेताहरू समाचारदाता बने
३० असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरूले बैठकका सूचना बाहिर लगेको भन्दै आपत्ति जनाएका छन् । आजको केन्द्रीय कमिटी बैठकको समापन गर्दै अध्यक्ष ओलीले बैठकको सूचना बाहिरिएकोप्रति आपत्ति जनाएका हुन् । ‘पार्टीलाई माया गर्न सिकौं । बैठक चलिरहेको छ । समाचार र भिडियो प्रशारण भइरहेका छन्,’ ओलीले भने, ‘एमालेकै केन्द्रीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।