Main
६ महिनामा वीरगञ्ज सुक्खा बन्दरगाहबाट २३ अर्ब ३४ करोड राजस्व संकलन
३ माघ, वीरगञ्ज । वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले कूल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको हो । गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयको…
– यस समाचारको श्रोत : Online Khabar हो ।