Main

यस्तो रह्यो त्रिविको स्वर्ण दीक्षान्त समारोह (तस्वीरहरू)

१३ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५० औँ दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना गरेको छ । यो स्वर्ण समारोह प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीको उपस्थितिमा मनाइएको हो । समारोहमा १४ हजार बढी विद्यार्थीहरु दीक्षित भएका त्रिविले जनाएको छ । विभिन्न तह र विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु पदकसहित सम्मानित पनि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button