Main

६ स्वास्थ्य विज्ञान प्रतिष्ठान एकै ठाउँमा ल्याउन ‘एकीकृत प्रतिष्ठान ऐन’ प्रस्ताव

दुई वर्षअघि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति लिएको यो विधेयक कानुन मन्त्रालयको कानुनी समीक्षापछि पुनः स्वास्थ्य मन्त्रालयमा फिर्ता आएको थियो । कानुन मन्त्रालयको सुझावअनुसार संशोधन गरेर मन्त्रालयले यो मस्यौदा सार्वजनिक गरेको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button