Main
६ हानि, शौचालयमा बसेर मोबाइल चलाउँदा के हुन्छ ?
के तपाईं शौचालय जाँदा मोबाइल फोन बोक्नुहुन्छ ? सम्भवत यसको जवाफ ‘बोक्छु’ भन्ने आउन सक्छ । किनभने शौचालय जाँदा मोबाइल बोक्ने आम प्रचलन जस्तै भइसकेको छ। यस्तो लाग्छ, मानौं मोबाइल भएन भने शौच नै हुँदैन । यसरी शौचालयमा मोबाइल लिएर बस्दा के-के हुन्छ ? यसले जनस्वास्थ्यमा पार्ने प्रभावबारे एक अध्ययन भएको छ । हालैको सर्वेक्षण…
– यस समाचारको श्रोत : Online Khabar हो ।