Main

रास्वपाले कीर्तिपुरमा व्यक्ति तोकेर सघाउने निर्णय नगर्ने

१३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुरमा व्यक्ति तोकेर उम्मेदवारलाई समर्थन नजनाउने भएको छ । स्वतन्त्रतर्फबाट उम्मेदवार दिएका कुनै एकलाई समर्थन गर्ने रास्वपाको तयारी थियो । घोषित रुपमा कुनै पनि उम्मेदवारलाई सघाउने कार्य नहुने रास्वपाका उच्च तहका नेताले जानकारी दिए । उनले भने,‘योग्य, सक्षम व्यक्तिलाई मत दिन आग्रह गर्छौ । पार्टीले कुनै उम्मेदवारको पक्ष…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button