Main
७० वर्षे उमेरहदको विषय फेल खाइसक्यो : ओली
‘उमेरले होइन अरु थुप्रै फ्याक्टर हुँदा रहेछन् । आवश्यकताहरू थुप्रै हुँदा रहेछन् । मै हुन्छु भन्ने होइन । कुनै एउटा जडसुत्रको रुपमा हेर्ने होइन,’ ओलीले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।