Main
‘अञ्जिला’ हेरेपछि प्रीति राई : एन्जिलाको संघर्ष फिल्ममा देखाइएको भन्दा धेरै छ
काठमाडौं । विहिबारदेखि प्रदर्शनमा आएको फिल्म ‘अञ्जिला’ले सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ । पहिलो दिन फिल्मले दर्शकको सन्तोषजनक साथ पायो । निर्देशक मिलन चाम्ससहित फिल्मको टिम हल भिजिटमा ब्यस्त देखियो । राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाबारेको फिल्म हेर्न अन्य फुटबल खेलाडी पनि हलमा पुगे । फागु पर्वदेखि रिलिज भएको फिल्मलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।