Main
७ खर्ब ३३ अर्ब नाघ्यो बेरुजु, एक वर्षमै ९१ अर्ब ५९ करोड थप
३१ वैशाख, काठमाडौं । संघ, प्रदेश र स्थानीय सरकार तथा विभिन्न समितिमा सरकारी बेरुजुको रकम ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ हाराहारी पुगेको छ । आर्थिक वर्ष २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ बेरुजु थप भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । यसरी देखिएको बेरुजुमध्ये कारबाही गरी टुंगो लगाउनु पर्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।