Main
७ पोखरेली ब्याण्ड एउटै स्टेजमा गुञ्जिए (तस्वीर)
काठमाडौं । सन् १९९० को दशकका ७ चर्चित पोखरेली ब्याण्ड एउटै स्टेजमा गुञ्जिएका छन् । ‘ब्याक टु नाइन्टिज : विरासतलाई फर्केर हेर्दा’ नामक कन्सर्ट पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा शनिबार सम्पन्न भयो । पोखरा सांगीतिक कलाकार संघ र गण्डकी प्रज्ञा प्रतिष्ठानले संयुक्तरुपमा कार्यक्रम गरेका हुन् । यो कन्सर्ट यी ब्याण्डको पुनरागमनको क्षण समेत बन्यो र…
– यस समाचारको श्रोत : Online Khabar हो ।