Main
७ महिनादेखि संसार हल्लाइरहेको गीत ‘एपीटी’ले राख्यो बिलबोर्डमा पनि रेकर्ड
इतिहासमा यसअघि यस्तो कहिल्यै देखिएको थिएन । विश्व संगीतमा उथलपुथल ल्याउने गरि अहिले एउटा के-पप गीत ‘एपीटी’ ७ महिनादेखि लगातार युट्युबको ग्लोबल ट्रेन्डिङमा छ । विश्व संगीतका दुई स्टार- केपप ब्याण्ड ‘ब्ल्याक पिंक’की रोजी र अमेरिकी गायक ब्रुनो मार्सले सहकार्य गरेको यो गीतको गति अझै थामिने छाँटकाँट छैन । बुधबारसम्म यो गीतले बिलबोर्डमा कीर्तिमान रचेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।