Main

७ वर्षपछि एक्सनमा फर्किए विपिन, यस्तो छ ‘कर्मा’को झलक

काठमाडौं । विपिन कार्की स्टारर ‘कर्मा’को पहिलो झलक सार्वजनिक भएको छ । निर्माताले विहिबार शीर्ष कलाकार विपिनको लुक्सलाई सार्वजनिक गरेका हुन् । प्रायः सामाजिक चरित्रमा देखिँदै आएका कार्की यसमा एक्सन रोलमा छन् । यसअघि ‘नाका’मा एक्सन अवतारमा देखिएका उनी यो फिल्मबाट एक्सन भूमिकामा फर्किएका हुन् । अँध्यारो पृष्ठभूमिको पोस्टरमा विपिनलाई बन्दुक समातेर क्रोधित भावमा देख्न…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button