Main
७ हजार मिटरभन्दा अग्लो हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिइने
सरकारले ७ हजार मिटरभन्दा अग्लो नेपालको कुनै पनि हिमाल आरोहण गरेको अभिलेख पेस गरेपछि मात्र सर्वोच्च शिखर सगरमाथा आरोहण अनुमतिपत्र जारी गर्ने विधेयकमा उल्लेख छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।