Main
८० वर्षीय ज्येष्ठ नागरिक आश्रमबाटै हराए
१४ असार, काठमाडौं । काठमाडौंको एक आश्रमबाट ८० वर्षीय ज्येष्ठ नागरिक बेपत्ता भएका छन् । काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेमा रहेको नेपाल वरिष्ठ नागरिक समाज असाहय ज्येष्ठ नागरिक आश्रमबाट नुवाकोट घर भएका यज्ञप्रसाद अधिकारी हराएका हुन् । यही असार १२ गते दिउँसो साढे एक बजेदेखि अधिकारी हराएपछि प्रहरीलाई खोजीका लागि खबर गरिएको हो । गहुँगोरो वर्णका उनले…
– यस समाचारको श्रोत : Online Khabar हो ।