Main
८ वर्षदेखि अलपत्र ‘कर्णाली हाई अल्टिच्युट ट्रेनिङ सेन्टर’
१३ फागुन, जुम्ला । विश्वको सर्वाधिक उचाइमा धान फल्ने गिनिज बुकमा नाम लेखाएको जुम्लाको पातारासी गाउँपालिकामा खेलकुदका लागि ‘कर्णाली हाई अस्टिच्युट ट्रेनिङ सेन्टर’ योजना बन्यो । २०७४ पुस ३ मा युवा तथा खेलकुद मन्त्रालयका तत्कालीन सचिव महेश दाहालले मैदान निर्माणका लागि आवश्यक मापदण्ड र भौगोलिकताको अनुगमन गरे । पालिकाको वडा नं. ३ मा अभ्यासशाला बनेपछि खेलकुदका…
– यस समाचारको श्रोत : Online Khabar हो ।